Skip to content

Emergency contacts आपत्‌कालीन सम्पर्क

All emergency information सबै आपत्‌कालीन जानकारी
Verified Source Rescue

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए सुरुङमा अक्सिजन पठाउन थालिएको जा

नेपाली

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए सुरुङमा अक्सिजन पठाउन थालिएको जानकारी दिएका छन् । सुरुङको माथिल्लो भागमा उद्धार टोली पुगेको र सानो प्वालबाट हावा पठाउन सुरु गरिएको उनले बताएका छन् ।

From Routine of Nepal Banda (RONB)

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए सुरुङमा अक्सिजन पठाउन थालिएको जानकारी दिएका छन् । सुरुङको माथिल्लो भागमा उद्धार टोली पुगेको र सानो प्वालबाट हावा पठाउन सुरु गरिएको उनले बताएका छन् । अब अब खन्ने काम सुरु गरी उद्धार टोली पनि भित्र पठाइने उनले जानकारी दिएका छन् । सुरुङमा धेरै कामदार थुनिएको खबर छ । The post गृहमन्त्रीले भने – ‘त्रिशूली ३ ए सुरुङमा अक्सिजन पठाउन थालियो’ appeared first on RONB post.

Where this came from This information was collected automatically from the original source and summarised. It is not a copy of the original and it may leave things out. Please read the original for the complete information.

You have read a short extract. The full report is published by Routine of Nepal Banda (RONB).

यो संक्षिप्त अंश मात्र हो। पूरा समाचार मूल स्रोतमा पढ्नुहोस्।

Read Original →

Source
Routine of Nepal Banda (RONB)
Source type
Verified Source
Platform
Website
Originally published
29 August 2026, 3:33 PM
Collected
29 Aug 2026, 3:38 PM
Locations mentioned
त्रिशूली

← All Rasuwa updates