काठमाडौं । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ
नेपाली
काठमाडौं । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ। शुक्रबार साँझ सशस्त्र प्रहरी बलबाट खटिएको टोलीले जीवितै उद्धार गरेको हो। बालिकाको आवाज सुनेपछि प्रहरीले उनको उद्धार गरेको थियो ।
From Routine of Nepal Banda (RONB)
काठमाडौं । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ। शुक्रबार साँझ सशस्त्र प्रहरी बलबाट खटिएको टोलीले जीवितै उद्धार गरेको हो। बालिकाको आवाज सुनेपछि प्रहरीले उनको उद्धार गरेको थियो । उद्धार गरिएकी बालिकाको पहिचान खुलिसकेको छैन। बालिकाकालाई बोर्डर आउटपोस्ट टिमुरेबाट करिब २ सय मिटर नजिकबाट उद्धार गरिएको हो। उद्धारपश्चात बालिकालाई सुरक्षित स्थानमा राखेर सशस्त्र प्रहरीका टोलीले प्राथमिक उपचार गरेको छ। The post बाढीका कारण पुरिएकी बालिकाको ६० घण्टापछि जीवितै उद्धार appeared first on RONB post.
You have read a short extract. The full report is published by Routine of Nepal Banda (RONB).
यो संक्षिप्त अंश मात्र हो। पूरा समाचार मूल स्रोतमा पढ्नुहोस्।
- Source
- Routine of Nepal Banda (RONB)
- Source type
- Verified Source
- Platform
- Website
- Originally published
- 29 August 2026, 2:19 PM
- Collected
- 29 Aug 2026, 2:21 PM
- Locations mentioned
- रसुवा