काठमाडौं । रसुवा बाढी पीडितहरुका लागि अमेरिकी संस्थाले पठाएको राहत सामग्री नेपाल
नेपाली
काठमाडौं । रसुवा बाढी पीडितहरुका लागि अमेरिकी संस्थाले पठाएको राहत सामग्री नेपाल आइपुगेको छ । अमेरिकी संस्था सामारिटान्स पर्सले पठाएको ४० टनभन्दा बढी आपतकालीन राहत सामग्री काठमाडौं आइपुगेको हो ।
From Routine of Nepal Banda (RONB)
काठमाडौं । रसुवा बाढी पीडितहरुका लागि अमेरिकी संस्थाले पठाएको राहत सामग्री नेपाल आइपुगेको छ । अमेरिकी संस्था सामारिटान्स पर्सले पठाएको ४० टनभन्दा बढी आपतकालीन राहत सामग्री काठमाडौं आइपुगेको हो । उक्त सामग्रीमा बाढी प्रभावित क्षेत्रमा स्थानीय स्तरमा कार्यरत संस्थामार्फत २,६०० परिवारलाई सहयोग पुग्ने पर्याप्त पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ सामग्रीका किट तथा सौर्य बत्तीहरू समावेश छन्। नेपालस्थित अमेरिकी दूतावासले जीवनरक्षक सहायता नेपालका आवश्यकताअनुसार प्रभावित समुदायसम्म पुर्याउन नेपाल सरकार र विभिन्न साझेदार संस्थासँग नजिकबाट समन्वय गरिरहेको जनाएको छ। दूतावासले बाढीबाट प्रभावित समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउन स्थानीयस्तरमा कार्यरत संस्थासँगको सहकार्यलाई प्राथमिकता दिइएको पनि जनाएको छ। The post नेपाल आइपुग्यो अमेरिकाबाट ४० टनभन्दा बढी राहत सामग्री appeared first on RONB post.
You have read a short extract. The full report is published by Routine of Nepal Banda (RONB).
यो संक्षिप्त अंश मात्र हो। पूरा समाचार मूल स्रोतमा पढ्नुहोस्।
- Source
- Routine of Nepal Banda (RONB)
- Source type
- Verified Source
- Platform
- Website
- Originally published
- 2 September 2026, 7:06 AM
- Collected
- 2 Sep 2026, 7:15 AM
- Locations mentioned
- रसुवा