काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बो
नेपाली
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी काठमाडौं फर्किएपछि राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका र्ने उन…
From Routine of Nepal Banda (RONB)
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी काठमाडौं फर्किएपछि राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका र्ने उनको सचिवालयले जनाएको छ। हालैको बाढीबाट भएको जनधनको क्षति, उद्धार तथा पुनर्स्थापनाका विषयमा राष्ट्रपति पौडेलले आफ्नो धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। The post राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने appeared first on RONB post.
You have read a short extract. The full report is published by Routine of Nepal Banda (RONB).
यो संक्षिप्त अंश मात्र हो। पूरा समाचार मूल स्रोतमा पढ्नुहोस्।
- Source
- Routine of Nepal Banda (RONB)
- Source type
- Verified Source
- Platform
- Website
- Originally published
- 7 September 2026, 9:11 AM
- Collected
- 7 Sep 2026, 9:14 AM
- Locations mentioned
- रसुवा